Learn,Implement,Improve, Success
Anywhere. Anytime

थप जानकारीको लागी 

INTRODUCTORY VIDEO हेर्नुहोस् ।

Learn,Implement,Improve, Success

Anywhere. Anytime

थप जानकारीको लागी 

INTRODUCTORY VIDEO हेर्नुहोस् ।

FOREX ADVANCED TRAINING

फरेक्स ट्रडिङको आधारभूत कुरा थाहा गरिसकेपछि यसको विस्तृत रुपमा जानकारी दिने एक विशेष तालिम ।

LEARN MORE
ENROLL AVAILABLE

FOREX MARKETING TRAINING

फरेक्स ट्रेडिङ शिक्षाको मार्केटिङ गरेर काम गर्न सिकाउने एक विशेष तालिम   

Learn More
COMING SOON
ABOUT FOREX

के तपाईलाई थाहा छ ? विश्वमा हरेक दिन ६ ट्रिलियन अमेरिकन डलर भन्दा बढि एउटा देशको मुद्रा अर्को देशमा किनबेच हुन्छ । 

फरेक्स ट्रेडिङ वास्तवमा कुनै नौलो बिषय भने होइन । यो आफैमा मानब सभ्यताको इतिहाँसबाटै यसको अभ्यास हुदै आएको हो । यो आजको समयले हिजो को त्यो इतिहाँस हामी अध्ययन गर्न पनि सक्छौ । फरेक्सको इतिहाँसलाई यदि हामीले नियाल्ने हो भने यो बार्टर पद्धति(सिस्टम) बाट उत्पति भएको भनेर बुझ्दा फरक पर्दैन । बार्टर भन्नाले कुनै पनि बस्तु साटासाट गर्नु । 

इतिहाँसमा यो कुरा कसैले यकिन पत्ता लगाउन सकेको छैन कि कसले पैसाको अविस्कार ग¥यो । तर इतिहाँसविदहरुको एउटा विश्वास चाहि इशापूर्व ५००० तिर धातु वस्तुहरु नै पैसाको रुपमा उपयोग गर्थे भन्ने छ । 

SUBSCRIBE TO OUR NEWSLETTER
SUBSCRIBE TO OUR NEWSLETTER
SOCIAL NETWORK