Learn,Implement,Improve, Success Anywhere. Anytime
थप जानकारीको लागी
INTRODUCTORY VIDEO हेर्नुहोस् ।

Learn,Implement,Improve, Success
Anywhere. Anytime
थप जानकारीको लागी
INTRODUCTORY VIDEO हेर्नुहोस् ।

FOREX BEGINNER TRAINING
फरेक्स ट्रेडिङ कहिल्यै नसुनेको नेपाली महानुभावहरुलाई सरल नेपाली भाषामा यसको बारेमा बुझ्ने अवसर ।
FOREX ADVANCED TRAINING
फरेक्स ट्रडिङको आधारभूत कुरा थाहा गरिसकेपछि यसको विस्तृत रुपमा जानकारी दिने एक विशेष तालिम ।
FOREX MARKETING TRAINING
फरेक्स ट्रेडिङ शिक्षाको मार्केटिङ गरेर काम गर्न सिकाउने एक विशेष तालिम
के तपाईलाई थाहा छ ? विश्वमा हरेक दिन ६ ट्रिलियन अमेरिकन डलर भन्दा बढि एउटा देशको मुद्रा अर्को देशमा किनबेच हुन्छ ।
फरेक्स ट्रेडिङ वास्तवमा कुनै नौलो बिषय भने होइन । यो आफैमा मानब सभ्यताको इतिहाँसबाटै यसको अभ्यास हुदै आएको हो । यो आजको समयले हिजो को त्यो इतिहाँस हामी अध्ययन गर्न पनि सक्छौ । फरेक्सको इतिहाँसलाई यदि हामीले नियाल्ने हो भने यो बार्टर पद्धति(सिस्टम) बाट उत्पति भएको भनेर बुझ्दा फरक पर्दैन । बार्टर भन्नाले कुनै पनि बस्तु साटासाट गर्नु ।
इतिहाँसमा यो कुरा कसैले यकिन पत्ता लगाउन सकेको छैन कि कसले पैसाको अविस्कार ग¥यो । तर इतिहाँसविदहरुको एउटा विश्वास चाहि इशापूर्व ५००० तिर धातु वस्तुहरु नै पैसाको रुपमा उपयोग गर्थे भन्ने छ ।
